दःखद घटनाहरु ःएक महिनाभित्र पाच जनाको मृत्य
ड्डग्वाल्लेक गाबिसस्थित जोशीबंगामा
आज ज्ञद्धगते द्दछ वर्षिय एक महिलाको
माटोको ढस्किोले लागेर मृत्य भएको छ।
श्रीमानसंग दिल्लि जान घरसाल बाट
माइतीघर भेटघाट गर्न आएकि उक्त
महिला द्द बच्चाकि आमा हन्।
ड्डएकै गाउमा एक हप्ताभित्र द्द जनाको
ज्यान गएको छ।sक्षा आठमा अध्ययनरत विनोद पन्तको
अज्ञात रोगका कारण ज्यान गउको छ।
उनि लडेर खट्टामा सामान्य चोट आएको थियो।
न्जिकैको अस्पतालमा उपचार हन नसकेपछि उनलाृ
भ्ारतको पिथौरागढ। लगिएको थियो। ीबमार पत्ता
नलागेपछि उनको अस्पतालमै मृत्य भएको हो।
त्यसैगरि सोहि गाउका पैंतिस वर्षिय लाली चन्दको
र्मगौला रोगका कारण मृत्य भउको छ।
भ्ारतको हिमााचल प्रदेशको एउटा कम्पनिमा कार्यरत
चन्द तीन महिना अगाडी रेल र्दघटनामा परेका थिए त्यसै
बेलादेखि बिरामी भएपनि आर्थिक समस्याका कारण उनको
उपचार हन सकेको थिएन। एनको दिल्लि असपतालमा मृत्य
भएको हो। एनका घरमा द्द छोरी ज्ञ छोरा श्रीमती र बाआमा छन्।
ड्डरोडीदेवल गाविसको विजमा आइतबार एक
महिलाको मृत्य भएको छ। च्ााैतिस वर्षिय जैमति चन्दको
ढाड दखेकै कारण अचानक मृत्य भएको छ।
सामान्य विरामी भएकाले अस्पताल नलगेको र
एनको आकस्मिक निधन भएको परिवार श्रोतले
जनाएको छ।
ड्डमहारुद्र गाविस खलिगाडमा एक महिलाको
भिरबाट खसेर मृत्य भएको छ।
सोह्र वर्षिय कल्पनानाम परिर्वतन
क्ो घांसको भारी बोकि घर फर्कने क्रममा
ल्डेर मृत्य भएको हो। एनको विवाह भएको
एक वर्ष पनि भएको थिएन।
Tuesday, May 12, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment